Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

टेम्पुको ठक्करबाट बालकको मृत्यु

उद्‌घोष सम्वाददाता
१८ भदौ २०८१, मङ्गलवार

सुनसरी, १८ भदाै । सुनसरीको गढि गाउपालिका–२ भमरी चोकमा टेम्पुको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय प्रमोद साह हलुवाईको ४ बर्षीय छोरा प्रमन साह हलुवाई रहेको प्रहरीले जनाएको छ ।

सोमबार साझ को. २ ह १८३७ नम्बरको टेम्पुले बाटो क्रस गर्दै गरेका बालकलाई ठक्कर दिदा घाईते भएका थिए ।

उनको उपचारका क्रममा बिराट टिचिङ अस्पतालमा मृत्यु भएको हो ।

ठक्कर दिने टेम्पु र चालक दुहबी नगरपालिका–१० का ४० बर्षीय राम कुमार हरिजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

View : 81

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved