संखुवासभा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सङ्खुवासभामा नेकपा एमालेका अर्जुनकुमार कार्कीको अग्रता कायम राखेका छन् ।
कार्कीले हालसम्म ५ हजार ६१५ मत प्राप्त गरेका छन् ।
कार्कीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङमा शेर्पाले ४ हजार ५०२३ मतसहित पछ्याइरहेका छन् । उनीहरुबीच ५९२ मतान्तर छ ।
नेपाली कांग्रेसका दीपनकुमार श्रेष्ठले ३ हजार ३४३, श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले २ हजार २६१ नेपाली कम्युनिष्ट पार्टीकी सरिता थापाले ५२२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
संखुवासभामा १७ हजार ९४४ मतगणना भइसकेको छ ।
View : 69
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved