विराटनगर । गत वर्ष नेपालमा १७ एयरकूलर मोडेलको सफल लञ्चपछि बर्ली होम एप्लायन्सले आफ्नो उत्पादनलाई विस्तार गर्दै इलेगेन्स र इलेसिया सिरिजका ६ नयाँ स्टोरेज वाटर गिजर नेपाली बजारमा प्रस्तुत गरेको छ ।
अत्याधुनिक जर्मन टेक्नोलोजी, आकर्षक डिजाइन र घरेलु सुरक्षालाई ध्यानमा राखेर तयार गरिएका यी मोडेलहरू अब नेपालमा उपलब्ध छन् ।
नेपालमा बर्ली होमका उत्पादनहरूको आधिकारिक इम्पोर्टर तथा सोल डिस्ट्रिब्युटर सीजी इलेक्ट्रोनिकले नयाँ मोडेलहरूको बिक्री तथा वितरण औपचारिक रूपमा सुरु भएको जनाएको छ ।
View : 100
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved