Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

जिफन्टले मनायो विश्व मजदुर दिवस

उद्‌घोष संवाददाता
१९ वैशाख २०८२, शुक्रवार

Advertisement

विराटनगर । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कोशी प्रदेश समितिको आयोजनामा शुक्रबार विराटनगरमा मे दिवस अर्थात विश्व मजदुर दिवस मनाइएको छ । 

दिवसका अवसरमा मजदुरहरूलाई सम्मान गरेको जिफन्ट कोशी प्रदेश समितिका अध्यक्ष किशोर धमलाले बताए ।

कार्यक्रममा मजदुर संघ संगठनका नेताहरुले मजदुरका विभिन्न हक अधिकारबारे आफ्ना धारणासहित दिवसको अवसरमा शुभकामना दिएका थिए ।

View : 586

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved