Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

बीबीएमका विद्यार्थीको विदाइ

उद्‌घोष संवाददाता
२४ जेठ २०८२, शनिवार

Advertisement

विराटनगर÷ महेन्द्र मोरङ क्याम्पस विराटनगरको व्यवस्थापन संकाय अन्तर्गत बीबीएम आठौं सेमेस्टार (तेस्रो ब्याच) का विद्यार्थीको विदाइ गरिएको छ । 

क्याम्पस प्रमुख डा रामावतार शरणको उपस्थितिमा शुक्रबार गरिएको समारोहमा बीबीएम तथा बीबीए कार्यक्रम निर्देशक मोहनकुमार श्रेष्ठ, बीबीएस अनुसन्धान समितिका संयोजक डा उद्धव पोखरेल, कार्यक्रम संयोजक इन्द्रनारायण देव, सहसंयोजक डा भविश्य मिश्र लगायतले विदाइ भइ जाने विद्यार्थीलाई आफूले सिकेको ज्ञानलाई व्यवहारमा उतार्न अनुरोध गरेका थिए । 

कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुती देखाएका थिए । 
 

View : 598

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved