Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

जेनजी प्रदर्शन : काठमाडौंमा कम्तिमा ६ जनाको मृत्यु

उद्‌घोष संवाददाता
२३ भदौ २०८२, सोमवार

Advertisement

विराटनगर । जेनजी प्रदर्शनका क्रममा काठमाडौंमा कम्तिमा ६ जनाको ज्यान गएको छ । 

संसद भवन अगाडि भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर प्रदर्शनकारीहरूको मृत्यु भएको जनाइएको छ ।

संसद भवन अगाडि घटनास्थलमै एकजनाको मृत्यु भएको छ । अन्य चार जनाको ट्रमा सेन्टरमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ । 

सिनामंगलस्थित केएमसी मेडिकल कलेजमा समेत थप एक जनाको मृत्यु भएको छ ।

मृतकहरु कसैको पनि परिचय खुलेको छैन ।

View : 550

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved