Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

४० सुत्रीय माग राखेर राप्रपा मोरङले बुझायो सिडियोलाई ज्ञापन (फोटो)

उद्घोष सम्वाददाता
९ फागुन २०८०, बुधवार

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङ कार्यसमितिले ४० सुत्रीय माग राखेर बुधबार प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाएको छ ।

राप्रपाले संघीयताको खारेजी, राजसंस्थासहित हिन्दु राष्ट्र घोषणा र भ्रष्टाचारमुक्त मुलुक घोषणा लगायतका माग राखेर ज्ञापनपत्र बुझाएको हो ।

राप्रपा मोरङका अध्यक्ष गोपाल कटुवालसहित केन्द्रीय नेताहरु समेतको सहभागीतामा ज्ञापन पत्र बुझाएको जनाइएको छ ।

View : 261

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved