विराटनगर । सुनसरीको हरिनगरमा हिन्दु मुस्मिल समुदायले संयुक्त रुपमा सद्भाव र्याली निकालेका छन् ।
बुधबार हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकपछि दुवै समुदायका अगुवाहरूको नेतृत्वमा सद्भाव र्याली निकालिएको हो ।
गाउँपालिकामा जातीय रुपमा सद्भाव बढाउनका लागि सवै दल, स्थानीय अगुवा र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थितिमा सद्भाव र्याली निकालिएको जनाइएको छ ।
View : 74
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved