Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङका ६ वटै क्षेत्रमा कांग्रेसले टुंग्यायो उम्मेदवार

उद्‌घोष संवाददाता
६ माघ २०८२, मङ्गलवार

विराटनगर । नेपाली कांग्रेसले मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । क्षेत्र नम्बर १ मा खड्ग फागो उम्मेदवार बनेका छन् । 

क्षेत्र नम्बर २ मा डा.मिनेन्द्र रिजाल, ३ मा सुनिल शर्मा, ४ मा कांग्रेस महामन्त्री समेत रहेका गुरुराज घिमिरे, क्षेत्र नम्बर ५ मा फुलकुमार लालवानी र क्षेत्र नम्बर ६ मा डा. शेखर कोइराला उम्मेदवार बनेका हुन् ।

उम्मेदवार टुंगिएका कारण कांग्रेसका नेता कार्यकर्ताहरूले मनोनयन दर्ताका लागि तयारी जारी रहेको बताएका छन् ।

View : 220

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved