केराबारी । मोरङको केराबारी–८ मा रहेको हजारविघा सामुदायिक वन समूहको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
समूहका अध्यक्ष रूद्रबहादुर खत्रीको सभापतित्वमा भएको सभामा वडाध्यक्ष कमलकुमार बस्नेत, सब डिभिजन वन कार्यालयका प्रमुख किशोर बराल लगायतको सहभागीता थियो ।
सभामा आव २०८१–८२ को कार्यप्रगति प्रतिवेदन वार्षिक प्रतिवेदन र लेखा प्रतिवेदनमाथि छलफल गरिएको थियो ।
View : 248
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved