Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

आदर्श बालिकामा दन्त शिविर

उद्‌घोष संवाददाता
१७ जेठ २०८१, बिहिवार

Advertisement

विराटनगर । विश्व महिला स्वास्थ्य दिवसको अवसर पारेर मारवाडी महिला मञ्च विराटनगरले आदर्श बालिका विद्यालयमा आयोजना गरेको दन्त शिविरमा १ सय १५ बालिकाहरूको दन्त परीक्षण गरिएको छ । 

नौलखा डेन्टल केयरकी डा नूतन नौलखा लगायतको टिमले बालिकाहरूको  दाँत परीक्षण गरेका थिए । शिविरमा आएका बालिकाहरूलाई ब्रस, पेस्ट एवं बिस्कुट पनि वितरण गरिएको थियो । 

सरिता लालवानीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी महिला संगठनकी उपाध्यक्ष सरला सेठिया, मारवाडी सेवा समितिका अध्यक्ष गोविन्द झुनझुनवाला, निवर्तमान अध्यक्ष अमिता  पेडिवाल, मञ्चका सल्लाहकार बिन्दु अटल, कार्यक्रम संयोजक सन्जु बाहेतीलगायतको सहभागिता रहेको थियो ।

View : 645

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved