Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रदेशसभामा ३०४ औं पृथ्वी जयन्ती

उद्‌घोष संवाददाता
२८ पुष २०८२, सोमवार

विराटनगर । कोशी प्रदेशसभा सचिवालयमा ३०४ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस आइतबार मनाइएको छ । 

सभामुख अम्बरबहादुर बिष्टले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको स्मरण गर्दै तस्वीर माल्यार्पण गरेका छन् ।  उनले सिंगो नेपाल राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानबारे आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा प्रदेशसभाका सचिव सुदर्शन खड्कासहित कर्मचारी र सुरक्षाकर्मीहरूको उपस्थिति थियो । 

View : 108

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved