रंगेली : रंगेली नगरपालिकाले पालिका अन्तरगतका सामुदायिक विद्यालयका १९ शिक्षकलाई सम्मान गरेको छ ।
पालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख दिलीपकुमार अग्रवाल, उपप्रमुख भूमा पराजुली, शिक्षा अधिकृत रविन्द्र पण्डित लगायतले दोसल्ला ओढाएर उनीहरुलाइ सम्मान गरेका हुन् ।
सम्मानित हुनेमा २०७५ सालदेखि हालसम्म उमेर हदका कारण सेवानिवृत शिक्षक हुन् ।
View : 412
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved