Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

नेमुवामा भारतीय लरी पल्टिँदा बालबालिका चेपिएको आशङ्का, उद्दार जारी

उद्‌घोष संवाददाता
११ फागुन २०८०, शुक्रवार

Advertisement

विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका-४ नेमुवामा शुक्रबार बिहान भारतीय नम्बर प्लेटको लरी पल्टिएको छ ।

लरीले तीन जना बालबालिका चेपिएको आशङ्का गरिएको छ ।

लरी सडकबाट नहरमा खसेको छ । अहिले घटनास्थलमा लरी निकाल्ने काम भइरहेको जनाइएको छ ।

मार्वल बोकेको भारतीय लरी पल्टिँदा तीन बालबालिका चेपिएको आशङ्का रहेकोले उद्दार जारी रहेको जनाइएको छ ।

View : 1137

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved