विराटनगर । नेशनल इन्स्टिच्युट अफ टेक्नोलोजी विराटनगरले मोरङको रंगेली नगरपालिका–१ स्थित त्रिभुवन माध्यमिक विद्यालयलाई सम्मान गरेको छ ।
नेशनल इन्ष्टिच्युट अफ टेक्नोलोजीका प्रिन्सिपल जितेन्द्र झा र इन्ष्टिच्युटका अध्यक्ष भगवान झाले विद्यालयमै पुगेर विद्यालयलाई कदर पत्रसहित खादा लगाएर सम्मान गरेका हुन् ।
विद्यालयले गुणस्तरीय, प्राविधिक तथा व्यवसायिक शिक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल भएकाले सम्मान गरिएको इन्ष्टिच्युटका अध्यक्ष भगवान झाले बताए ।
View : 218
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved