विराटनगर । एनआईसी एशिया बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा सन्तोषकुमार राठी नियुक्त भएका छन् ।
यसअघिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले राजीनामा दिएसँगै राठीलाई कामु सीईओको जिम्मेवारी दिइएको हो ।
असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राठीलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
विराटनगर घर भएका राठी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिए ।
View : 687
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved