विराटनगर । आन्दोलनरत जेनजी समुहका प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय मोरङमा आगजनी गरेका छन् ।
उनीहरूले सिडियो कार्यालयमै प्रवेश गरेर आगजनी गरेका हुन् ।
प्रदर्शनकारीले सिडियो इन्द्रदेव यादवको क्वाटरमा समेत आगजनी गरेका छन् ।
प्रदर्शनकारीले कोशी प्रदेशको राजधानी विराटनगरका धेरै सरकारी कार्यालयहरूमा आगजनी गरिसकेका छन् ।
View : 518
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved