विराटनगर । कोशी फ्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवत्ता रूपेश कोइराला नियुक्त झएका छन् । मुख्यमन्क्री केदार कार्कीले आइतबार कोइरालालाई मुख्य न्यायाधिवत्तामा नियुक्त गरेका हुन् ।
मुख्य न्यायधिवत्ता नियुक्त भएका कोइरालालाई उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
प्रदेश प्रमुख परशुराम खापुङ्ग र मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा उनले सपथ लिएका छन् ।
मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख खाफुङले कोइरालालाई मुख्य न्यायाधिवक्ता नियुत्त गरेका थिए ।
मोरङको विराटनगर महानगरपालिका–९ का अधिवक्ता कोइराला प्रजातान्त्रिक कानून व्यवसायी संघ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकारसमेत छन् ।
View : 168
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved