Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

बाउ समूहद्वारा रक्तदान

उद्‌घोष संवाददाता
९ फागुन २०८०, बुधवार

विराटनगर । बाऊ समूह विराटनगरले गरेको कार्यक्रममा ४१ जनाले रत्तदान गरेका छन् । विराटनगर बसपार्कमा झएको कार्यक्रममा यातायात मजदुर, सर्वसाधारण र व्यवसायीहरुले रत्तदान गरेका थिए ।

परिवारमा बाउको महत्वपूर्ण जिम्मेवारी हुने भएको महशुस भएकोले बाउ समूह गठन गरिएको अध्यक्ष सूर्यकिरण घिमिरे ‘बलराम’ले बताए । २१ सदस्यीय बाउ समूहको उपाध्यक्षमा प्रशान्त पौडेल, सचिव टीकाराम भट्टराई, सहसचिव दीपक महत, कोषाध्यक्ष रेवतीरवण दाहाल छन् । 

समितिको सदस्यहरुमा वेदप्रकाश दाहाल, खेमराज ढुंगाना, डम्मर धिमाल, हर्कबहादुर खड्का, सूर्यबहादुर राई, पुण्डरी घिमिरे, विद्याकुमार पोखरेल, उदय प्रसाईं, लिलम थापा, तिलकबहादुर विष्ट, विजय प्रसाईं, यज्ञप्रसाद खनाल, कुलबहादुर घिमिरे, हरि प्रसाईं, खगेन्द्रप्रसाद भण्डारी र सूर्य भट्टराई छन् ।

View : 673

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved