इनरुवा । जिल्ला अस्पताल इनरुवाका मेडिकल सुपरिटेण्डेन डा.सन्तोष राईमाथि हातपात भएको छ ।
एउटा बिरामीको रिपोर्टमा अर्को बिरामीको औषधि सिफारिस गरेको भन्दै इनरुवा–६ का खेमराज थापाले शनिबार सांँझ डा राईमाथि हातपात गरेको प्रहरीले जनाएको छ ।
थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
View : 323
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved