Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

स्रोत नखुलेको १३ लाख बरामद

उद्‌घोष संवाददाता
२७ माघ २०८२, मङ्गलवार

फाइल फोटो

Advertisement

सप्तरी । बलान बिहुल गाउँपालिका–४ बेल्हीबाट स्रोत नखुलेको नगद १३ लाख रूपैयाँसहित भगवानपुर गाउँपालिका–४ बस्ने २३ वर्षीय हरीशंकरकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी बेल्हीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.२–०१–००२ प ४४८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई सो नगदसहित पक्राउ गरेको हो ।

View : 162

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved