Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगर महानगरपालिकाका २३ कर्मचारीको तह बृद्धि

उद्‌घोष संवाददाता
३२ साउन २०८१, शुक्रवार

Advertisement

विराटनगर । विराटनगर महानगरको कार्यपालिका बैठकले स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहमा कार्यरत कर्मचारीको तह वृद्धिसमेत गर्ने निर्णय गरेको छ ।

स्थानीय सरकारी सेवा ऐन (गठन तथा सञ्चालन) ऐन २०८० मा भएको व्यवस्थाअनुसार २३ जना कर्मचारीहरूको तह वृद्धि गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए । 

सहायकस्तर पाँचौंदेखि अधिकृतस्तर छैटौं तहमा १२ जना र अधिकृतस्तर सातौंदेखि अधिकृतस्तर आठौंमा ११ जनाको तह वृद्धि गरिएको उनले बताए ।

View : 417

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved