Biratnagar, Morang, Nepal
२५ जेठ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

विभेदकारी विज्ञापन नीतिविरुद्ध महासंघले बुझायो हस्ताक्षर

उद्‌घोष संवाददाता
२५ जेठ २०८३, सोमवार

विराटनगर । सरकारी संचारमाध्यमलाई मात्रै सरकारी विज्ञापन उपलब्ध गराउने गरी प्रधानमन्त्री कार्यालयको पत्रपछि आन्दोलित बनेको नेपाल पत्रकार महासंघले प्रधानमन्त्रीलाई हस्ताक्षर बुझाएको छ । 

नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति र मोरङ जिल्ला समितिको अगुवाइमा सोमबार मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत संकलित हस्ताक्षर प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाइएको हो ।

महासंघले विदेभकारी विज्ञापन नीति खारेज गर्न माग गर्दै आन्दोलनलाई थप सशक्त पार्ने घोषणा गरेको छ । 

सरकारले उक्त निर्णय फिर्ता नलिउन्जेलसम्म आन्दोलन जारी रहने जनाइएको छ ।

View : 63

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved