Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

महिला उद्यमी सरु केसीको निधन

उद्‌घोष संवाददाता
१० जेठ २०८३, आइतवार

Advertisement

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिकी निवर्तमान कार्यसमिति सदस्य तथा महिला उद्यम विकास समितिकी सभापति सरु केसीको निधन भएको छ । 

उनी महासंघ प्रदेश समितिको दुई कार्यकाल सदस्य चयन भएकी थिइन् । साथै, घरेलु तथा साना उद्योग महासंघको सल्लाहकार समेत थिइन् । 

लामो समयदेखि मिर्गौला सम्बन्धि समस्याका कारण उनको शनिबार राती निधन भएको जनाइएको छ ।

केसी सेतो गुराँस बाल विकास सेवा मोरङको अध्यक्ष समेत रहेकी थिइन् ।

View : 343

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved