Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

माओवादीका तीन मन्त्री सरकारबाट फिर्ता

मुख्यमन्त्रीलाई बुझाए राजीनामा
उद्‌घोष संवाददाता
२६ चैत २०८०, सोमवार

Advertisement

विराटनगर । कोशी प्रदेशमा नेकपा माओवादीका तीन मन्त्रीले राजीनामा दिएका छन् ।

माओवादीको तर्फबाट केदार कार्की नेतृत्वको सरकारमा सहभागी भएका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बहादुर मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार कार्की र पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले संयुक्त रुपमा राजिनामा बुझाएका हुन् ।

उनीहरूले सोमबार अपरान्ह साढे ३ बजे मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका छन् ।

View : 540

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved