विराटनगर । नेकपा एमालेका नेता तथा मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ का उम्मेदवार विनोद ढकाललाई पितृशाेक परेको छ ।
ढकालका १०२ वर्षीय पिता विष्णुप्रसाद ढकालको बिहीबार विहान विराटनगर-५ सम्झना चोकस्थित आफ्नै निवासमा निधन भएको जनाइएको छ ।
नेकपा एमाले विराटनगरले दिवंगत विष्णुप्रसाद ढकालप्रति श्रद्धाञ्जली अर्पण गरेको जनाएको छ ।
View : 231
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved