विराटनगर । बह्माकुमारी राजयोग सेवा केन्द्र (ओम शान्ति) विराटनगरले तीनदिने ‘राजयोगद्वारा वाह जिन्दगी वाह’ उत्प्रेरक प्रवचन कार्यक्रम गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय ख्याती प्राप्त उत्प्रेरक वक्ता प्राडा ईझी स्वामीनाथनले हुने कार्यक्रममा विराटनगरका विशिष्ट व्यत्तिहरु सहभागी हुने छन् ।
केन्द्रकी प्रमुख गीता ख्वाखलीको संयोजकत्वमा शनिबार, आइतबार र सोमबार हुने कार्यक्रममा समाजसेवी, व्यापारी, न्यायविद, योग प्रशिक्षक, चिकित्सक, नर्स, महिला अगुवा, प्राध्यापक, शिक्षक, विद्यार्थी वर्ग लगायतका लागि विभिन्न कक्षाहरु सञ्चालन गरिने तालिका रहेको केन्द्रका तुलसी उप्रेतीले बताए ।
View : 117
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved