विराटनगर मोरंगको कटहरी २ का बासु निरौलासहित विभिन्न पार्टीका सयौं युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
निरौला तत्कालिन माओवादी केन्द्र निकट विद्यार्थी संगठनका नेता हुन् ।
सोमबार आयोजित एक कार्यक्रममा नेपाल कांग्रेसकी केन्द्रीय सदस्य इन्दिरा कार्की, विराटनगर महानगर सभापति दीपक चापागाई लगायतले उनीहरुलाई अविर लगाएर पार्टी प्रवेश गराएको कांग्रेसका युवा नेता सुभाष कामतले जानकार दिए ।
View : 103
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved