Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
वातावरण

रामजानकी पार्क बनाउन सरसफाई

उद्‌घोष संवाददाता
१ भदौ २०८१, शनिवार

Advertisement

विराटनगर । बुढीगंगा गाउँपालिका–१ पुष्पलालचोकस्थित प्रस्तावित रामजानकी पार्क निर्माणका लागि सिंघीया खोला किनारको क्षेत्रमा सरसफाई गरिएको छ ।

पुष्पलाल चोकका अगुवा, समाजसेवीहरूको सक्रियतामा पार्क निर्माण स्थलमा सरसफाई गरिएको हो ।

उक्त स्थानमा रहेको रामजानकी मन्दिरको संरक्षण गर्दै पार्क निर्माण गर्ने योजनालाई अघि बढाइएको स्थानीय समाजसेवी किशोर भट्टराईले जानकारी दिए ।
 

View : 561

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved