Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

आदर्श निर्माण मन्दिरमा जोशी

उद्‌घोष संवाददाता
१४ भदौ २०८२, शनिवार

Advertisement


विराटनगर ।  आदर्श निर्माण मन्दिरको अध्यक्षमा शिवरतन शर्मा जोशी चयन भएका छन् । विसं २०३२ सालमा स्थापित सो मन्दिरले यस वर्ष गर्ने स्वर्ण जयन्तीको नेतृत्व पनि जोशीले गर्ने अवसर पाएका छन् । 

जोशी विराटनगरका रोटरी क्लब, जानकी सेवा सदन, जनजाति कल्याण आश्रम आमाको माया छात्रावास, मारवाडी युवा मञ्चका पूर्व अध्यक्ष र नेपाल मारवाडी ब्राह्मण समाजका महासचिव हुन् । 

यी बाहेक पनि जोशीको विराटनगरका दर्जन बढी संघ संस्थामा आवद्ध भई सेवा गरेको अनुभव  छ । 

View : 550

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved