विराटनगर । नेपाल बीमा प्राधिकरणले आफ्नो स्थापनाको ५६ औं वार्षिकोत्सव मनाइरहेको छ । सोही अवसरमा मंगलबार विराटनगरमा पनि प्रभातफेरी निकालिएको हो ।
प्रभातफेरिमा प्राधिकरण कोशी प्रदेश कार्यालयका कर्मचारीसहित जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीका प्रतिनिधि, कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो ।
तीनपैनीबाट सुरु भएको प्रभातफेरी जलजला चोक, ट्राफिक चोक हुँदै महेन्द्र चोकमा पुगेर समापन भएको थियो ।
View : 253
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved