Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

समाजवादीको पुनर्गठन दिवस

उद्‌घोष संवाददाता
१० भदौ २०८१, सोमवार

Advertisement

विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीले पार्टी पुनर्गठन दिवस मनाएको छ ।

आइतबार विराटनगर महानगर कमिटीले आयोजना गरेको सो कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार सदस्यहरु भीमबहादुर बस्नेत, शम्भुप्रसाद साह, वरिष्ठ अधिवक्ता माधवप्रसाद आचार्य, जिल्ला कमिटी उपाध्यक्ष डा उद्धव पोखरेल, महानगर अध्यक्ष वीरेन्द्र यादव लगायतले पार्टी पुनर्गठनका बारेमा भनाइ राखेका थिए ।

सो अवसरमा वर्तमान अवस्थामा पार्टीले गर्नुपर्ने भूमिकाका बारेमा पनि छलफल भएको सो पार्टीका युवा नेता योगेश राजभण्डारीले बताए ।

View : 519

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved