Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

ओशो आश्रममा रुपाखेती

उद्‌घोष सम्वाददाता
२८ पुष २०८१, आइतवार



विराटनगर  / ओशो धर्म प्रदीप ध्यान आश्रम विराटनगर–२ तीनपैनीको साधारणसभाले विकास रुपाखेतीलाई अध्यक्षमा चयन गरेको छ । १३ सदस्यीय समितिको उपाध्यक्षमा स्मिता प्रधान, सचिव गुणराज जमरकटेल, कोषाध्यक्ष  प्रकाश नेपाल छन् ।

 

समितिका सदस्यहरुमा बाबुराजा कोइराला (स्वामी देवराज), सन्तोष गौतम, युवराज कोइराला, रेवतजंग कार्की, चन्द्रिकाप्रसाद गुप्ता (स्वामी योग विभू), तारा न्यौपाने, निर्वाणा गुरागाईं,  ममता दाहाल  र सुशीला पोखरेल छन् । 

साधारणसभामा ओशो धर्म प्रदिप ध्यान आश्रम, विराटनगरका अध्यक्ष रामनारायण राजवंशी, सचिव दिलिपकुमार मण्डलले प्रगति प्रतिवेदन तथा कोषाध्यक्षले आर्थिक विवरण प्रस्तुत गरेका थिए । 

 

View : 47

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved