Biratnagar, Morang, Nepal
१ जेठ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

मानगढ सहकारीको १६औं स्थापना दिवसमा रक्तदान

उद्घोष सम्वाददाता
१६ वैशाख २०८१, आइतवार

विराटनगर । मोरङको बुढीगंगा–१ पुष्पलाल चोकस्थित मानगढ बचत तथा ऋण सहकारी संस्थाले १६ औं स्थाफना दिवसका अवसरमा रक्तदान कार्यत्रम सम्पन्न गरेको छ ।

सहकारी संस्थाले विगतदेखि नै स्थाफना दिवसका अवसरमा रक्तदान गर्दै आएको हो ।

३९ जनाले रत्तदान गरेको सहकारीका सचिव एवं रक्तदान कार्यत्रमका संयोजक राजन घिमिरेले जानकारी दिए ।

स्थापना दिवसकै अवसरमा अध्यक्ष शंकरप्रसाद पोखरेलको सहकारीको वर्तमान अवस्था र चुनौतीहरूबारे अन्तरक्रिया गरिएको जनाइएको छ ।

View : 163

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved