Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

चिल्ड्रेन मन्टेश्वरीको ९ औं वार्षिकोत्सव

उद्घोष सम्वाददाता
१५ चैत २०८०, बिहिवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा–४ को चिल्ड्रेन मन्टेश्वरी स्कुलले ९ औं वार्षिकोत्सव तथा अभिझावक दिवस समारोह विविध कार्यक्रम गरी मनाएको छ ।

कार्यत्रममा विद्यालयले विभिन्न विधामा फुरस्कार वितरण, सम्मान, गायन, नृत्य तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । 

कार्यत्रममा शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याए वापत विशिष्ट व्यक्तित्व र उत्कृष्ट अभिभावकलाई सम्मान गरिएको विद्यालयका  प्राचार्य सन्तोष राईले बताए ।

View : 66

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved