विराटनगर । केहिबेर अघि कोशी प्रदेशका विभिन्न जिल्लामा भुकम्पको धम्का महसुस भएको छ ।
भुकम्पको जानकारी दिने अन्तर्राष्ट्रिय संस्था इएमएससीले नेपाली समय अनुसार ६ बजेर ५७ मिनेट जाँदा भुकम्प गएको उल्लेख गरेको छ ।
भुकम्पको धक्का ५ म्याग्निच्यूड रहेको जनाइएको छ ।
केन्द्रविन्दु पनि संखुवासभाको खाँदवारीबाट १२१ किलोमिटर उत्तर आसपास भनिएको छ ।
काठमाडौंमा समेत धक्का महसुस भएको जनाइएको छ ।
View : 124
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved