Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

रमजानमा इफतार पार्टी (फोटो)

उद्‌घोष संवाददाता
१७ चैत २०८०, शनिवार

Advertisement

विराटनगर । मुस्लिम समुदायको पर्व रमजानका अवसरमा नेपाल मुस्लिम संघ मोरङले शनिबार इफतार पार्टी आयोजना गरेको छ ।

नेपाल मुस्लिम संघ मोरङका सभापति आजाद आलमले आपसी सम्बन्ध सुमधुर बनाउँदै मुस्लिम र गैरमुस्लिम समुदायलाई एकताको डोरीमा बाध्न इफतार पार्टी आयोजना गरिएको बताए । इफतार पार्टीका मुस्लिम र गैर मुस्लिम समुदायको सभागिता थियो । 

शनिबार साँझ आयोजित कार्यक्रममा मुस्लिम समुदायका अगुवा एवं नेपाली कांग्रेसका नेता हसन अन्सारी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभा सदस्य भीम पराजुली, कांग्रेसका कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, एमाले नेता जीवन घिमिरे, तमलोपाका मोहमद कादिर, नेकपा एसका नेता वसिम आलम, कांग्रेसका सलिम अन्सारीलगायत मुस्लिम समुदायका अगुवाहरुको सहभागिता थियो ।

View : 1180

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved