Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेश सभामा आगजनी

उद्‌घोष संवाददाता
२४ भदौ २०८२, मङ्गलवार

Advertisement

विराटनगर । आन्दोलनरत जेनजी समूहका प्रदर्शनकारीले विराटनगरको देवकोटा चोकस्थित कोशी प्रदेशसभाभित्र प्रवेश गरेका छन् ।

उनीहरूले प्रदेश सभामा आगजनी समेत गरेका छन् ।

केहिबेर अघिसम्म प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरेपनि प्रदर्शनकारीहरूले घेरा तोडेर प्रदेश सभाभित्र प्रवेश गरेका हुन् ।

View : 661

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved