Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

सहयोगी मनहरूद्वारा निःशुल्क आँखा शिविर

उद्‌घोष संवाददाता
२६ असोज २०८२, आइतवार

Advertisement

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा–७ स्थित सहयोगी मनहरूको आयोजना तथा सामाजिक मिलन केन्द्रको सहकार्यमा शनिबार  निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । 

गोल्छा आँखा अस्पताल विराटनगर र बीएल आँखा अस्पताल विराटचोकको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको आयोजक  संस्थाका अध्यक्ष भीम अधिकारीले जानकारी दिएका छन् । 

शिविरमा १६० जनाको आँखा जाँच गरिएको थियो भने जसमा २१ जनाको शल्यक्रिया गर्नुपर्ने भएको आयोजक संस्थाका सचिव खेमराज गौतमले बताए ।

View : 465

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved