Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

सर्लाही–४ : गगन पनि रास्वपाका अमरेशसँग तेब्बर मतले पछाडि

उद्‌घोष संवाददाता
२२ फागुन २०८२, शुक्रवार

Advertisement

विराटनगर । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा तेब्बर मतले पछि परेका छन् ।

थापाले ५३६ मत प्राप्त गर्दा रास्वपाका अमरेश सिंहले १९०८ मत प्राप्त गरेका हुन् । 

सर्लाही–४ को मतगणना अमरेशकै गृह क्षेत्र रहेको बलारा केन्द्रको हो । त्यहाँको तीन हजार मत गनिसक्दा अमरेशले फराकिलो मतको अग्रता लिएका हुन् ।

विशेष महाधिवेशनमार्फत कांग्रेस सभापति चुनिएका थापा काठमाडौं–४ छाडेर सर्लाही झरेका थिए ।

View : 218

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved