Biratnagar, Morang, Nepal
२६ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
शिक्षा

अनुसन्धान लेखनका लागि अभिमुखीकरण

उद्‌घोष सम्वाददाता
२३ वैशाख २०८२, मङ्गलवार

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको व्यवस्थापन संकाय (एमपीए, एमबीएस) का विद्यार्थीहरूका लागि सोमबार अभिमूखीकरण कार्यक्रम गरिएको छ । 

एक सय ५० बढी सहभागी कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राडा दिलिप पराजुली, क्याम्पस प्रमुख डा रामावतार शरण, सहायक प्रमुखद्वय शिवनारायण चौधरी र डा डिल्ली पोख्रेल, एमपीए–एमबीएस अनुसन्धान समितिका संयोजक डा जनकनाथ सापकोटाले प्रस्तुती तथा मन्तव्य राखेका थिए ।

सो अवसरमा सदस्य डा शिवचन्द्र चौधरी, डा उद्धव पोख्रेल, डा मोहन सुवेदी, बीबीए कार्यक्रम संयोजक मोहनकुमार श्रेष्ठले अनुसन्धान लेखनका बारेमा बोलेका थिए ।

View : 172

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved