विराटनगर । मध्यपूर्व एसियामा बढ्दै गएको भू–राजनीतिक अस्थिरताका कारण विश्वभर ऊर्जाको आपूर्ति श्रृंखला प्रभावित भएको छ ।
यसको प्रत्यक्ष असर बिस्तारै नेपाली बजारमा पनि देखिन थालेको छ ।
जहाँ खाना पकाउने ग्यासको आपूर्तिमा अनिश्चितता र अभाव सिर्जना हुन थालेको छ ।
यही गम्भीर अवस्थालाई मध्यनजर गर्दै, नेपालको अग्रणी ब्रान्ड सीजीका साना घरायसी उपकरणले आफना अत्याधुनिक ८ वटा कुकटप मोडलहरू बजारमा सार्वजनिक गरेको छ ।
ग्यासको परनिर्भरतालाई तोड्दै स्वदेशी जलविद्युतको प्रयोगलाई बढावा दिन सीजीले उच्च प्रविधि र सुरक्षासहितका यी उपकरणहरू ल्याएको हो ।
सीजीले उपभोक्ताको आवश्यकता र भाँडाकुँडाको प्रयोगलाई ध्यानमा राख्दै तीन विधामा ८ वटा फरक मोडलहरू प्रस्तुत गरेको छ ।
View : 59
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved