विराटनगर, २४ कात्तिक : मोरङमा राती १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ ।
दिपावलीका अवसरमा मनाइने देउसी भैलो कार्यक्रम शान्ति सुरक्षालाई मध्यनजर राखेर रातको १० बजेसम्म मात्र मनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप शाहले जानकारी दिए ।
View : 184
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved