Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
साहित्य

दुई वरिष्ठ साहित्यकार सम्मानित

उद्घोष सम्वाददाता
१९ साउन २०८१, शनिवार

Advertisement

विराटनगर । मैथिली भाषा साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिने दुईजना वरिष्ठ साहित्यकारलाई शनिबार विराटनगरमा  सम्मान गरिएको छ ।

मैथिली तथा नेपाली भाषाको क्षेक्रमा त्रियाशील विभिन्न ११ वटा संस्थाले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा मैथिली साहित्यका वरिष्ठ साहित्यकारद्वय प्राडा राजेन्द्र विमल तथा कथाकार रामनारायण सुधाकरलाई सम्मान गरिएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनीहरूलाई सम्मान गरेका हुन् । 

सो अवसरमा कवि पुजा बहार, सचिन कर्ण, बन्दना चौधरी, मधु पोखरेल, शान्ता कर्ण, गोपाल निर्भिक लगायतले कविता, गजल र मुक्तक लगायतका रचना वाचन गरेका थिए ।

View : 147

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved