Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

उद्‌घोष संवाददाता
३० फागुन २०८०, बुधवार

Advertisement

विराटनगर । नेपाल पुस्तक तथा शैक्षिक सामग्री व्यवसायी महासंघ मोरङको संयुक्त आयोजनामा विराटनगर–१९ स्थित शिवाजी आधारभूत विद्यालयका ९० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । 

कार्यक्रममा महासंघ मोरङ अध्यक्ष दिनेशकुमार पन्त, सदस्यहरु अर्जुन नेपाल, नवराज भट्टराई र दिलिप श्रेष्ठ एवम् पोखरिया माविका प्रधानाध्यापक खेमराज भट्टराई र वडाध्यक्ष श्याम घिमिरेले शैक्षिक सामग्री वितरण गरेका थिए ।

View : 1271

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved