मोरङ–३ :
विराटनगर । मोरङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को मा रास्वपाका उम्मेदवार गणेश कार्कीले अग्रता कायम गरेका छन् ।
सुरुवाती रुझानमा श्रम संस्कृति पार्टीका समिर मगरसँग पछि परेका कांग्रेसका चर्चित उम्मेदवार सुनिल शर्मालाई अहिले रास्वपाका कार्कीले पछि पारिदिएका छन् ।
कार्की १ हजार ९२५ मतसहित अग्रस्थानमा छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका शर्माले १ हजार ८१० मतान्तरमा कार्कीलाई पछ्याइरहेका छन् ।
यसैगरी, श्रम संस्कृति पार्टीका अमीर मगरले १ हजार ७७६ र एमालेका इरन राईले ४९० मत प्राप्त गरेको जनाइएको छ ।
View : 127
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved