Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङ ३ :

मतगणना जारी, सुनिल शर्माभन्दा माटोका अमिर अगाडि

उद्‌घोष संवाददाता
२२ फागुन २०८२, शुक्रवार

Advertisement

विराटनगर । मोरङको क्षेत्र नम्बर ३ को मतगणना जारी रहँदा नेपाली कांग्रेसका सुनिल शर्माभन्दा श्रम संस्कृति पार्टीको चुनाव चिन्ह माटोका उम्मेदवार अमिर मगर अगाडि देखिएका छन् । 

क्षेत्र नम्बर ३ मा ५०० मत गणना हुँदा शर्माले ११९ मत पाएका छन् भने माटोका मगरले २१८ मत ल्याएका छन् ।

यहाँ रास्वपाका गणेश कार्कीले ११६, नेकपा एमालेका इरान राईले २८ मत प्राप्त गरेका छन् । 

यहाँ मुख्य रुपमा कांग्रेसका शर्मा र रास्वपाका कार्कीबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको थियो ।

View : 289

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved