Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

नेपाल प्रहरी श्रीमती संघको ४० औं वार्षिकोत्सव

उद्घोष सम्वाददाता
५ भदौ २०८१, बुधवार

Advertisement

विराटनगर । नेपाल प्रहरी श्रीमती संघले स्थापनाको ४० औं वार्षिकोत्सव मनाएको छ ।

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले विविध कार्यक्रम गरेको हो ।

संघकी सचिव श्रीमती सृजना नेपाल दाहालको प्रमुख आतिथ्यतामा केक काटेर ४० औं वार्षिकोत्सव मनाइएको हो ।

संघले विद्यार्थीहरूलाई स्टेसनरी सामग्री वितरण, रक्तदान दीप प्रज्वलन लगायतका कार्यक्रम गरेको थियो ।


View : 96

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved