विराटनगर । झापा क्षेत्र नम्बर ५ को पहिलो रुझानमै रास्वपाका बालेन्द्र शाहले फराकिलो अग्रता पाएका छन् ।
२ हजार ३०३ मत गन्दा बालेनले १ हजार ४७६ मत प्राप्त गरेका हुन् ।
एमाले अध्यक्ष केपी ओलीले ३८४ मत पाएका छन् ।
झापा ५ अन्तरगत कमल गाँउपालिकाको बाँसबारी क र ख तथा गौरादहको मोति मावि मतदान केन्द्रका क र ख को मतगणना भइसकेको जनाइएको छ ।
View : 129
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved