Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

निर्वाचन अपडेट :

मोरङमा १२ प्रतिशत खस्यो मत

उद्‌घोष संवाददाता
२१ फागुन २०८२, बिहिवार

विराटनगर । मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ । 

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार विहान साढे ९ बजेसम्म जिल्लाका सवै निर्वाचन क्षेत्रमा १२ प्रतिशत मत खसिसकेको छ ।

मोरङमा ६ वटै निर्वाचन क्षेत्रमा ७ लाख ८३ हजार ५० मतदाता छन् । जसमध्ये ९८ हजार ७०० मत खसिसकेको प्रजिअ कट्टेलले बताए । यो मत १२ प्रतिशतभन्दा बढी हो । 

उनले जिल्लाका सवै ८८८ मतदान केन्द्रमा मतदान भइरहेको बताए ।

View : 126

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved